काठमाडौँ / पछिल्लो २४ घण्टामा देशभरमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौँ / पछिल्लो २४ घण्टामा देशभरमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२२ जनाको पीसीआर परीक्षणमा र ९९३ जनाको एन्टीजेन परीक्षण गर्दा थप १५ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने १८ जना निको भएका छन् ।हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.