काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ९१ जनामा संक्रमण पुष्टि भएको हो । 

६ हजार २२० जनाको कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमित थपिएका हुन् । २ हजार ६६२ जनाको पिसिआर गर्दा ६७ र ३ हजार ५५८ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो । 

OM Sai Pathibhara Hospital

योसँगै देशभर ६ हजार ९४७ जना सक्रिय संक्रमित छन् ।
शुक्रबार ३६२ जना संक्रमित निको समेत भएका छन् ।