काठमाडौँचीन सरकारले नेपाललाई २० लाख सिरिञ्ज उपलब्ध गराएको छ । अनुदानमा उक्त सिरिञ्ज चीनले उपलब्ध गराएको हो ।

उक्त परिमाणको सिरिञ्ज शनिबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।

OM Sai Pathibhara Hospital

कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले २० लाख सिरिञ्ज उपलब्ध गराएको हो ।