काठमाडौँ / महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत ५३ जना प्रहरीलाई कोरोला संक्रमण पुष्टि भएको छ ।

विभिन्न चरणमा गरिएको परीक्षणमा हालसम्म ५३ जनालाई संक्रमण पुष्टि भएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।

OM Sai Pathibhara Hospital

संक्रमितमध्ये १२ जना नेपाल प्रहरी अस्पतालमा उपचाररत् छन् । होम आइसोलेसनमा ३४ जना, कार्यालयको आइसोलेसनमा ६ जना र कीर्तिपुर आइसोलेसनमा १ जना रहेको मैनालीले बताए ।

यस्तै, २० जना थुनुवालाई पनि कोरोला संक्रमण भएको छ। त्यसमध्ये पाँच जना उपचारपछि फर्किएका छन् भने १५ जनाको उपचार भइरहेको छ ।