काठमाडौं / गायिका आनीछोइङ डोल्मालाई कोरोनाको पछिल्लो भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ। सामाजिक सञ्जालमार्फत उनले आफूलदाईओमिक्रोन पुष्टि भएको बताएकी हुन्।

हाल उनी होम आइसोलेसनमा बसेकी छन्। तातोपानीको वाफ लिँदै गरेको तस्बिर सेयर गर्दै उनले सबैलाई सतर्कता अपनाउन आग्रहसमेत गरेकी छन्।

OM Sai Pathibhara Hospital