काठमाडौं  /  पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरमा १४ हजार नमुनाको पीसीआर  परिक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।

OM Sai Pathibhara Hospital

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
हाल देशभरमा ३० हजार ८७७ सक्रिय संक्रमित छन् ।