काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोनामुक्त भएका छन् ।

उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिएकी छन् ।

OM Sai Pathibhara Hospital

हप्ता दिनअघि कोरोना पोजेटिभ भएका प्रचण्ड त्यसपछि होम आइसोलेसनमा रहेका थिए । उनले घरमै बसेर आवश्यक उपचार गराएका थिए ।