बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार ६५६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो।

OM Sai Pathibhara Hospital

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ९ सय ७ जनाको पिअिसार परीक्षण गर्दा २ हजार ६ सय १६ र र ५ हजार ७ सय ४९ जनाको एन्टीजेन परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर १ हजार ८ सय ८५ जना संक्रमणमुक्त भएका छन् भने ३० जना संक्रमितको मृत्यु भएको छ।