बुधवार अर्थ मन्त्रालयमा अर्थ सचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले कर्जा सम्झौतामा हस्ताक्षर गरेका छन् । एशियाली विकास बैंकबाट प्राप्त ऋणले ६८ लाख नेपालीका लागि १ करोड ५९ लाख डोज खोप खरिद गरिने भएको छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.