बिर्तामोड//झापाको बिर्तामोडकी एक महिलाको  कोभिड-१९ को संक्रमण बाट मृत्यु भएको छ। 

बिर्तामोडका समाजसेवी तथा ज्योतिष बिष्णु उप्रेतीकी छोरी हेमलता उप्रेतीको मृत्यु भएको हो। 

OM Sai Pathibhara Hospital

अघिल्लो हप्ताबाट कोभिडले सिकिस्त बनाएपछी  बिर्ता सिटी अस्पतालमा भर्ना भएकी हेमलताको सोमबार साँझ निधन भएको प्रहरीले जानकारी गराएको छ।