काठमाडौँ / पछिल्लो हप्ता कोरोना भाइरसको अर्को खतरनाक नयाँ डेल्टा-३ भेरिएन्ट भेटिएको छ । वैज्ञानिकहरुका अनुसार यो नयाँ भेरीएन्ट डेल्टाको तुलनामा अत्याधिक फैलिने क्षमताको मात्र नभएर खोप लगाएका मानिसलाई पनि संक्रमण गर्न सक्ने किसीमको भएको पाइएको हो । 

छिमेकी मुलुक भारतमा यो भेरिएन्ट देखापरिनसकेको भए पनि जिन सिक्वेन्सिङ गरिरहेको इन्साकग कमिटीले अलर्ट जारी गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।

OM Sai Pathibhara Hospital

भाइरस उत्परिवर्तन (म्युटेसन) भएपछि एवाई-३ अर्थात डेल्टा-३ फेला परेको नयाँ दिल्लीस्थित आईजीबीका वैज्ञानिक डा. विनोद स्कारियाले बताएका छन् । यस विषयमा भारतमा व्यापक निगरानी थालिएको छ।’