काठमाडौं / चीनबाट थप ८ लाख डोज भेरोसेल खोप आज काठमाडौँ आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अपरान्ह चार बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

निगमको जहाजले बिहीबार १० लाख डोज खोप ल्याएको थियो । थप ८ लाख डोज खोप ल्याउन जहाज पुनः भोलि बेइजिङ जाने कार्यक्रम छ । खोप ल्याएर जहाज आइतबार दिउँसो फर्कनेछ ।

OM Sai Pathibhara Hospital