काठमाडौं / देशभर थप दुई हजार ६७ जनामा
कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो
२४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ७६८ जनाको पिसिआर र एन्टीजेन
परीक्षणमा दुई हजार ७६७ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २५६ जना पिअिसार परीक्षण
गर्दा एक हजार ७८२ र ४ हजार ५१२ जनाको एन्टीजेन परीक्षण गर्दा ८९४ जनामा संक्रमण
पुष्टि भएको हो।
देशभर २६ हजार ३३९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य
मन्त्रालयले जनाएको छ।






































