बिर्तामोड /  आज देशभर थप १६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,८७६ जनाको पीसीआर परीक्षणमा १,०४२ र ३,२५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १,६०३ जनामा संक्रमण पुष्टि भएको हो ।

OM Sai Pathibhara Hospital

त्यसैगरी, कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । हाल देशभरका ९ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ५५२ संक्रमित निको  भएका छन् । हालसम्म ६ लाख ९ हजार २१८ जना संक्रमित निको भइसकेका छन्