काठमाडौँ / सरकारले कोभिड बिरुद्धको खोप चिनबाट ल्याउने भएको छ । सरकारले चिनको सिनोफार्मसँग भेरोसेल खरिदका लागि सम्झौता गरेपछि खोप आउने भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै खोपको आपूर्ति असार २४ बाट साप्ताहिक रुपमा हुने र असार २२ देखि दोस्रो मात्रा प्रदान गरिने जानकारी दिएको छ ।

OM Sai Pathibhara Hospital

जानकारी गराएका छन्। सरकारले यसअघिको सहमति भए अनुसार सिनोफार्मसँग ४० लाख डोज भेरोसेल खोप ल्याउने भएको हो ।

हाल सम्म कुल जनसंख्याको २५,७४,७१५ (९%) पहिलो मात्रा र ७,५७,३८० (३%) लाई दोस्रो मात्रा खोप प्रदान गरि सकिएको छ । चीन सरकारले अनुदानमा दुईपटक गरी १८ लाख मात्रा भेरोसेल उपलब्ध गराइसकेको राष्ट्रिय कोभिड खोप कार्ययोजनाअनुसार बढी उमेरबाट क्रमशः कम उमेरकालाई खोप लगाइने रणनीति सरकारको ६२ देखि ६४ वर्षसम्मलाई खोप सुनिश्चित गरेर अरूलाई पनि खोप लगाइने स्रोतको भनाइ

 भेरोसेल १८ वर्षमाथिका सबै उमेर समूहलाई दिन सकिन्छ यो खोप चीनको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स कम्पनी लिमिटेड (बीआईबीपी) सिनोफार्मअन्तर्गत उत्पादितकोभिड१९ भ्याक्सिन (भेरोसेल) इनएक्टिभेटेड भ्याक्सिनहो

khop