बिर्तामोड / उपप्रधानमन्त्री इश्वर पोखरेलले सरकारी छाप र लेटर प्याड दुरुपयोग गरेका छन् ।
उनले आज बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिनेक्रममा सरकारी छाप र लेटर प्याडको दुरुपयो गरी आफू उपप्रधानमन्त्री तथा नेकपा एमालेको महसचिव भन्ने उल्लेख गरेका छन् ।
सरकारी लेटरप्याडमा एमाले महासचिव भनेर उल्लेख गरेपछि अहिले उनको सामाजिक सञ्जालमा आलोचना भएको छ ।