तेह्रथुम / तेह्रथुमको आठराइ गाऊपालिका ४– कालिपा का ४६ बर्षीय लोकमान गुरुङको चट्याङमा परी मृत्यु भएको छ ।
बुधवार बेलुका आफ्नै घरको बरण्डामा बसिरहेको अबस्थामा पानी सगै परेको चट्याङमा परी घाइते भएका गुरुङको उपचारको लागी लाने क्रममा बाटो मै मृत्यु भएको ईलाका प्रहरी कार्यालय आठराईले जनाएको छ