काठमाडौं / नायिका केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण देखिएसँगै उनी अभिनित घिन्ताङ चलचित्रको छायाँकन पनि रोकिएको छ । संक्रमण देखिएसँगै अधिकारी होम क्वारेन्टिनमा छिन् ।