सुनसरी / धरानमा प्रतिबन्धीत औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–११ का २२ बर्षीय पवन राई रहेका छन् । 

शुक्रबार राती ९ बजे धरान –८ तीनकुनेमा चेकजाँच गर्दा उनलाई प्रतिबन्धीत औषधी TARMADOL – ४६७ tablet र SPASPAIN– ३६७    tablet सहित पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय धरानले बताएको छ । 

OM Sai Pathibhara Hospital

पक्राउ पर्र्ने माथि थप अनुन्धान भईरहेको सो कार्यालय धरानले जनाएको छ ।