स्वास्थ्य

    Showing 2,001-2,010 of 2,450 items.
  • धरान उपमहानगरपालिकाले दुई लाख मात्रा खोप खरीद गर्ने

    धरान / धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि आफैँ खोप खरीद गर्न पहल शुरु गरेको छ । धरान उपमहानगरपालिकाभित्र बसोबास गर्ने नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ । उपमहानगरपालिका प्रमुख तिलक राईका अनुसार पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक विकास मन्त्रालय १ नं प्रदेश विराटनगरमा बोधार्थ उल्लेख गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप नै प्रभावकारी देखिएको भन्दै प्रमुख राईले १८ वर्षमाथिका एक लाख नागरिकलाई उपमहानगरपालिकाको आफ्नै स्रो

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 152 पटक पढिएको
  • वल्र्ड भिजनको रु एक करोड ६० लाखको स्वास्थ्य सामग्री

    डोटी / कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि वल्र्ड भिजन इन्टरनेसनल नेपालले सुदूरपश्चिम प्रदेशमा रु एक करोड ६० लाखभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त संस्थाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि यहाँका कोरोनाले बढी प्रभावित भएका पाँच जिल्ला कैलाली, कञ्चनपुर, अछाम, बझाङ तथा डोटीका लागि भन्दै ४४० अक्सिजन सिलिण्डर, १० अक्सिजन कन्सन्ट्रेटर, ३८० इन्फ्रारेड थर्मामीटर, ३८० वटा पल्स अक्सिमिटर, ४५ थान पिपिइ सेट, २५ अस्पताल शय्या, मास्क, सेनीटाइजरलगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो । संस्थाले प्रदान गरेका स्वास्थ्य सामग्रीमध्ये सुदूरपश्चिम प्रदेशका कैलालीमा ८५ अक्सिजन सिलि

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 234 पटक पढिएको
  • अवैध ४६ कार्टुन औषधी सहित एक पक्राउ

    मोरङ / औषधी उत्पादक कम्पनीहरुले चिकित्सकलाई नमुनाको रूपमा दिने ‘फिजिसियन सेम्पल’ औषधीमा नक्कली लेवल राखेर बिक्री गर्ने गरेको खुलेको छ । विराटनगर–१५ भट्टीचौक स्थित रबि मेडिकोका संचालक ३६ वर्षिय रबि रजकले फिजिसियन सेम्पल भण्डार गरी अवैध रुपमा त्यसको कारोवार गर्ने गरेको खुलेपछि औषधी व्यवस्था विभागले प्रहरीको सहयोगमा छामा मारी औषधी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र औषधी व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले रजकको घरमा भण्डारण गरिएको ४६ कार्टुन औषधी  बरामद गरेपछि फिजिसियन सेम्पलको पनि अवैध रुपमा कारोवार हुने गरेको पुष्टि भएको हो । प्रहरीले रजकको घरबाट विभीन्न कम्प

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 289 पटक पढिएको
  • बाइस लाखको स्वास्थ्य सामग्री सहयोग

    डोटी / वर्ड भिजन इन्टरनेशनलको सहयोग तथा सिड नेपाल र सिडिसीको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयलाई अक्सिजन सिलिण्डरसहित विभिन्न स्वस्थ्य सामग्री हस्तान्तरण गरिएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि भन्दै रु २२ लाख ६४ हजार ७२८ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताइएको छ । सिड नेपाल डोटीका अध्यक्ष शेरबहादुर मल्लका अनुसार हस्तान्तरण गरिएका सामग्रीमा ७० ओटा ४६ लिटरका अक्सिजन सिलिण्डर, ७० थान पल्स ओक्समिटर, ७० वटा थर्मल टेम्प्रेचर गन, पिपिई सेट, पाँच लिटर सेनिटाइजर, पाँच हजार वटा मास्कलगायत रहेका छन् । जिल्लामा कोरोना सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई उपचारमा सहज होस् भन्न

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 140 पटक पढिएको
  • कोरोना अपडेट : देशभर ६ हजार २०५ जना संक्रमित निको, १०९ जनाको मृत्यु

    बिर्तामोड / आज देशभर ४ हजार ३ सय ६८ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९८६ जनाको पिसिआर र  १ हजार ७८४ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्पmन  ३ हजार ७०२  जना र एन्टीजेटमाफर्त ६६६ जना संक्रमित पुष्टि भएका हुन्।देशभर एक लाख ८ हजार ८९७  जना संक्रमित रहेका छन्। तीमध्ये ७ हजार ५६३ जना संस्थागत र एक लाख १ हजार ३३४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०९ जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार २०५ जना संक्रमित निको भएका छन्।   

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 347 पटक पढिएको
  • सङ्क्रमण रोक्न ‘सुक्ष्म योजना’

     बागलुङ / एक समय थियो कोरोना सङ्क्रमित छेउ पर्न चिकित्सक, स्वास्थ्यकर्मी नै धक मान्थे । महामारीको पहिलो लहरताका आइसोलेशनमा भर्ना भएका बिरामीलाई चिकित्सकले फोनबाटै स्वास्थ्य स्थिति बुझेका खबर पनि सार्वजनिक भए ।विश्वव्यापी फैलिएको कोरोना महाव्याधिले सर्वत्र त्रासदी छाएको थियो । सङ्क्रमितलाई अस्पताल ल्याउन एम्बुलेन्स चालक तयार हुन्थेनन् । कतै सङ्क्रमित देखिएमा गाउँछिमेकले नै दुरदुर गर्थे । उपेक्षामा पर्ने डरले सङ्क्रमित खुल्न डराउँथे ।कोरोनाको दोस्रो लहर आइपुग्दा अवस्था त्यस्तो छैन । गत वर्ष भय र आतङ्क बढी थियो, सङ्क्रमण कम । अहिले महामारी भयाबह बनेको छ तर त्रास घट्दो छ । यस अवधिमा कोरोना नि

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 131 पटक पढिएको
  • विराटनगरमा अक्सिजन अभाव

    मोरङ / विराटनगरका अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेको छ । कोरोना संक्रमितको उपचार गर्दै आएका प्रदेशकै ठुला अस्पतालमा अक्सिजन अभाव भएपछि थप विरामी भर्नामा समस्या आएको ति अस्पतालले जानकारी गराएका छन् ।चार दिन देखि लगातार अक्सिजन अभाव हुन थालेपछि थप विरामी भर्ना लिन नसकिने अवस्था आएको ती अस्पतालले जानकारी गराएका छन् । देशभर अक्सिजनको अभाव हुँदा अक्सिजन दिंदै आएका सुनसरी र मोरङका ठुला उद्योगमा नियमित विद्युत आपुर्ति हुन नसक्दा अक्सिजन अभाव सुरु भएको हो ।ठुलो संख्यामा कोरोना संक्रमितको उपचार गर्दै आएका कोशी अस्पताल , न्युरो हस्पिटल , नोवेल मेडिकल कलेज र विराट मेडिकल कलेजमा अक्सिजन अभाव सुरु भ

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 236 पटक पढिएको
  • कोरोना सङ्क्रमणको दर घट्दै

    डडेल्धुरा / यहाँ कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । करीब एक सातायतादेखि १५ देखि २० प्रतिशत मात्रै कोरोना सङ्क्रमित देखा पर्न थालेका छन् ।कोरोना परीक्षण गराउनेमा ४० प्रतिशतसम्म कोरोना सङ्क्रमित पुष्टि भएको जिल्लामा पछिल्लो समय भने १५ देखि २० प्रतिशत मात्रै कोरोना सङ्क्रमितको पुष्टि भएको पाइएको स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिएका छन् । जिल्लामा निषेधाज्ञाका लागू हुनाका साथै मानिस पनि स्वास्थ्यका मापदण्डको पालना गर्न थालेपछि नयाँ कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी आएको हुनसक्नेसमेत स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले बताएका छन् ।यसैगरी यहाँ अस्पताल आउने बिरामीको पनि स

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 151 पटक पढिएको
  • ग्राण्डीमा पिसिआर परीक्षण ल्याब सञ्चालन

    काठमाडौँ / काठमाडौँको टोखामा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पिसिआर परीक्षण ल्याब सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै कोरोना परीक्षणका लागि ग्राण्डीले पिसिआर परीक्षण ल्याब सञ्चालनमा ल्याएको हो ।अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अत्याधुनिक मेसिन जडान गरी पिसिआर परीक्षण ल्याब सञ्चालनमा ल्याएको  जानकारी दिएका छन् । ‘धर्मफिसर क्वान्ट स्टुडियो फाइभ’ नामक मेसिनबाट एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न मिल्नेछ । उक्त मेसिन जडानका लागि ग्राण्डीले रु एक करोड ५० लाख खर्च गरेको छ ।“पिसिआर परीक्षण ल्याब जडानसँगै

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 163 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज ९ सय ९५ जना संक्रमण मुक्त, ७०१ संक्रमित थपिए

    बिर्तामोड / प्रदेश १ मा आज ९ सय ९५ जना संक्रमणमुक्त भएका छन् । मोरङबाट सवैभन्दा बढी ३४६ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४३१ महिला र ५६४ पुरुष संक्रमणमुक्त भएका छ । हालसम्म कुल ३५ हजार ५३२ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ माआज ७०१ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा २०६, झापामा २०५, सुनसरीमा १२१, धनकुटामा ५५, संखुवासभामा ४०, खोटाङमा १३, इलाममा ८, उदयपुरमा ५, पाँचथर र भोजपुरमा३–३, ते¥हथुममा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको  विराटनगरमा ६७ महि

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 146 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.