समाचार

    Showing 12,531-12,540 of 25,793 items.
  • आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

    काठमाण्डौ  ।  प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ ।सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठमा विशेष पूजा हुन्छ ।आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भ

    • प्रकाशित मितिः असार २२, २०८२
    • 413 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आइतबार ९असार २२०का निम्ति विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १० पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैय

    • प्रकाशित मितिः असार २२, २०८२
    • 377 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।हाल बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहेको छ र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको प

    • प्रकाशित मितिः असार २२, २०८२
    • 331 पटक पढिएको
  • रामकुमारी झाक्री एमालेमा जाने चर्चा चलेपछि माधव नेपालतनावमा

    काठमाडौं— एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री पुनः एमाले फर्किने तयारीमा रहेको चर्चा चुलिएको छ। एमाले विभाजनको बेला माधवकुमार नेपालको पक्षमा ठोस साथ दिएकी झाँक्री हाल पार्टी नेतृत्वप्रति खुलेर असन्तुष्टि जनाउँदै आइरहेकी छन्।लुम्बिनीमा आयोजित प्रदेशस्तरीय कार्यक्रममा अध्यक्ष नेपाललाई हटाउनुपर्ने अभिव्यक्ति दिएपछि उनी पार्टीभित्र विवादको केन्द्रमा छिन्। ‘मरेको सिनु बोकेर हिँड्न नसकिने’ भन्दै पार्टीको नेतृत्व परिवर्तनको आह्वान गरेपछि उनीमाथि तीन दिनभित्र स्पष्टीकरण मागिएको थियो। यद्यपि, उनले आफूलाई औपचारिक रूपमा स्पष्टीकरण नसोधिएको दाबी गरेकी छन्।यसबीच, पतञ्जलि योगपीठको जग्गा प

    • प्रकाशित मितिः असार २१, २०८२
    • 617 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १० पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४३  पैसा र बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३१ पैसा र बिक्री

    • प्रकाशित मितिः असार २१, २०८२
    • 290 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि देशभर साधरणतया बदली बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको

    • प्रकाशित मितिः असार २१, २०८२
    • 345 पटक पढिएको
  • हेटौँडाबाट काठमाडौं आउँदै गरेको माइक्रोबस दुर्घटना हुदा पाँच जना घाइते

    काठमाडौं— हेटौँडाबाट काठमाडौं आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा पाँच जना घाइेत भएका छन् । म.प्र.०३–००१ ज ०५५१ नम्बरको माइक्रोबस मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२, रातमाटेमा दुर्घटनामा परेको मकवानपुर प्रहरी प्रमुख एसपी विश्व खड्काले जानकारी दिए ।उनका अनुसार, घाइते पाँचमध्ये तीनजनाको अवस्था गम्भीर छ ।बस घुम्तीबाट तल खसेको एसपी खड्काले जानकारी दिए ।

    • प्रकाशित मितिः असार २०, २०८२
    • 632 पटक पढिएको
  • जसपा नेता यादवको एसपीसँगको गालीगलौज प्रकरण, प्रहरीको खोजी जारी

    सर्लाही— जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश अध्यक्ष अशोक यादव र सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्र खड्काबीचको फोन संवादको अडियो सार्वजनिक भएपछि विवाद चुलिएको छ। अडियोमा नेता यादवले एसपीलाई कडा शब्दमा गालीगलौज गर्दै प्रहरी प्रशासनमाथि भ्रष्टाचारको आरोप लगाएका छन्।पूर्वाधार कार्यालय र सरकारी कर्मचारीको कमिसन प्रकरणलाई लिएर यादवले प्रहरी प्रशासनलाई संरक्षणको दोष लगाएका हुन्। उनले एसपी खड्कालाई 'मधेश लुट्न आएको' आरोप लगाएका छन्।यता, प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको छ। सर्लाही प्रहरीका डीएसपी सरोज राईका अनुसार यादवको खोजी जारी छ। पक्राउ गर्न गएको टोलीमाथि गाउँलेहरूले अवरोध गर्दा प्र

    • प्रकाशित मितिः असार २०, २०८२
    • 554 पटक पढिएको
  • काठमाडौंमा जुवातास खेल्दै गरेका ९ जना पक्राउ

    काठमाडौं— राजधानीको मिलनचोकस्थित एक कोठामा जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन्। काभ्रेको चौरीदेउराली गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–३१, मिलनचोक बसोबास गर्दै आएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवा खेलिरहेको अवस्थामा उनलाईसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले बिहीबार साँझ छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूबाट नगद रु ७६ हजार ४ सय ३० रुपैयाँर ६ बुक तास समेत बरामद गरेको छ।पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असार २०, २०८२
    • 750 पटक पढिएको
  • उपरथी खत्रीलाई दर्ज्यानी चिह्न प्रदान

    काठमाडौं— प्रधान सेनापति प्रभुराम शर्माले उपरथी पदमा पदोन्नति भएका नारायण खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। शुक्रबार जंगी अड्डामा आयोजित समारोहमा सेनापतिले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। असार १३ गतेको निर्णयअनुसार खत्रीलाई उपरथीमा पदोन्नति गरिएको थियो।पदोन्नतिसँगै उपरथी खत्रीलाई उपत्यका पृतना हेडक्वार्टरको पृतनापति पदमा नियुक्त गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

    • प्रकाशित मितिः असार २०, २०८२
    • 698 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.