राजनीति

    Showing 5,231-5,240 of 9,621 items.
  • साझा कार्यक्रमको मस्यौदा तयार पार्न कार्यदल गठन

    काठमाडौं–सत्ता गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न कार्यदल गठन गरेको छ । कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रकाशशरण महत छन् भने‚ एमालेबाट उपमहासचिव द्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्।कार्यदलले न्यूनतम साझा कार्यक्रमबारे अन्य सत्तारूढ दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास‚ बालुवाटारमा भएको छलफलमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा‚ गृहमन्त्री रमेश लेखक‚ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा‚ एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल‚ महासचिव शङ्कर पोखरेल सहभागी थिए । छलफलमा सरकारका कामकारबाह

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 530 पटक पढिएको
  • पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औं जन्मजयन्ती मनाइँदै

    काठमाडौं–नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १११औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रमद्वारा मनाइँदैछ । विसं १९७१ भदौ २४ गते जन्मिएका कोइरालाले नेपालमा प्रजातन्त्रको स्थापना र पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए । कोइरालाले भारतमा निर्वासित जीवन बिताउँदै स्वतन्त्रता सङ्ग्राममा भाग लिएका थिए र २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे। उनले २००७ सालको क्रान्तिमा महत्वपूर्ण योगदान दिएर नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हालेका हुन । उनको प्रमुख योगदानमा बिर्ता उन्मूलन र भूमिसुधार कार्यक्रम समावेश छन्।साहित्यमा पनि कोइ

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 429 पटक पढिएको
  • राप्रपाद्वारा पार्टी प्रवेश अभियान सञ्चालनको घोषणा

    काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी असोजदेखि पार्टी प्रवेश अभियानलाई देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २०८१ साललाई ‘पार्टी प्रवेश वर्ष’ को रूपमा मनाउने निर्णय गर्दै, स्वदेश र प्रवासमा पार्टीप्रति देखिएको आकर्षणलाई संगठनमा रूपान्तरण गर्ने उद्देश्यका साथ अभियानको घोषणा गरेको हो । वडादेखि माथिल्लो तहसम्मका अधिवेशनका लागि तोरणबहादुर गुरुङको अध्यक्षतामा केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिएको छ । राप्रपाले चाबहिलमा आफ्नो भवन निर्माण गर्न दिनेश

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 587 पटक पढिएको
  • माओवादीको कोशी प्रदेश परामर्श बैठक उदयपुरमा

    उदयपुर- नेकपा (माओवादी केन्द्र) को कोशी प्रदेशस्तरीय परामर्श बैठक उदयपुरको बेलका नगरपालिकामा सुरु भएको छ ।  आज र भोली दुई दिन चल्ने बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको छ ।पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ । यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कणर्ाली, लुम्बिनी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न भइसकेको छ । कोशी प्रदेशको बैठक सकिएलगत्तै मधेश प्रदेश, केन्द्रीय सल्ल

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 385 पटक पढिएको
  • प्रचण्डप्रति बास्कोटाको कटाक्ष : स्विजरल्याण्ड बनाउँछु भन्थे‚ बंगलादेश पुगे

    काठमाडौं–नेकपा एमालेका पूर्वमन्त्री एवं नेता गोकुल बास्कोटा  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कडा प्रहार गरेका छन् । उनले प्रचण्डले बंगलादेश बनाउने धम्की दिएको भन्दै उनको विगतका भाषण र कार्यशैलीसँग तुलना गर्दै कटाक्ष गरेका हुन् ।बास्कोटाले प्रचण्डले पहिला नेपाललाई स्वीट्जरल्याण्ड बनाउने ठूलो सपना देखाउने गरेको स्मरण गराए । तर अहिले आएर उनी बंगलादेश बनाउने भन्दै देशबासीलाई डरत्रास फैलाउने काममा लागेको उनको आरोप छ ।बास्कोटाका अनुसार‚ प्रचण्डले आफ्नो राजनीतिक जीवनमा तास खेल्ने‚ जुवा खेल्ने र महिला हिंसा गर्नेलाई कारबाही गर्ने भन्दै ठूला नारा लगाउने गरेका थिए। तर अह

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 508 पटक पढिएको
  • प्रधानमन्त्री ओलीको अध्यक्षतामा संविधान दिवस २०८१ तीन दिन मनाइने

    काठमाडौं – नेपाल सरकारले संविधान दिवस (राष्ट्रिय दिवस)‚ २०८१ को अवसरमा तीन दिनसम्म विशेष कार्यक्रम गरी भव्य रूपमा मनाउने निर्णय गरेको छ। संविधान दिवस असोज ३ गतेको ऐतिहासिक दिनलाई स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन भएका छन्।समितिले असोज २‚ ३‚ र ४ गते नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा दीपावलीलगायत कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। संविधान दिवसका दिन असोज ३ मा विशेष समारोहको आयोजना हुनेछ। असोज २ मा संविधानका विषयमा केन्द्रित विशेष संवाद‚ परिसंवाद‚ रे

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 499 पटक पढिएको
  • प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने भएका छन् ।हिजो बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डललाई महासभामा भाग लिनका लागि स्वीकृति प्रदान गर्ने औपचारिक निणर्य गरेको हो । आगामी असोज ७ गतेदेखि अमेरिकाको न्युयोर्कमा हुने महासभामा भाग लिनका लागि प्रधानमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डल गठन गर्न समेत सहमति दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् । त्यसैगरी सरकारले विमस्टेक कृषिमन्त्री स्

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 353 पटक पढिएको
  • सङ्घीय निजामती विधेयकमाथि संसदीय समितिमा छलफल सुरु, छिटो पारित गर्नुपर्नेमा सांसदहरुको जोड

    काठमाडौं- सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संसदीय समितिमा छलफल प्रारम्भ भएको छ ।प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा आजदेखि सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल शुरु भएको हो । छलफलमा भाग लिदै सांसदहरुले संङ्घीय निजामती सम्बन्धी विधेयक नहुँदा कर्मचारी व्यवस्थापनमा कठिनाइ भएको भन्दै छिटोभन्दा छिटो पारित गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले विधेयकमा तीन तहको कर्मचारीलाई व्यवस्

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 326 पटक पढिएको
  • समाजवाद उन्मुख नभइकन राष्ट्रिय पुँजीको विकास सम्भव छैनः नारायणकाजी श्रेष्ठ

    काठमाडौं- नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समाजवाद उन्मुख नभइकन राष्ट्रिय पुँजीको विकास सम्भव नरहेको बताएका छन् । आज काठमाडौंमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालका पूरा भएको आफ्नै मौलिकताको पुँजीवादी जनवादी क्रान्ति रहेको भन्दै पुँजीवादी बाटोबाट राष्ट्रिय पुँजीको विकास सम्भव नरहेको बताए । उनले समाजवादको आंशिक पक्षहरुको कार्यान्वयन गर्दै त्यसलाई बिस्तारित गर्दै एउटा बिन्दुमा पुग्नुपर्ने धारणा राखे ।  उनले भने, ‘एउटा कुरा प्रस्ट भन्न चाहन्छु, हामीले पहिला जस्तो राष्ट्रिय पुँजीको वि

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 319 पटक पढिएको
  • हामी कसैको हैकम मान्नेवाला छैनौं : अग्नि सापकोटा

    काठमाडौं- पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन आवश्यक रहेको बताएका छन् । आज काठमाडौंमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उनले अहिलेको परिस्थितिमा पुनः एक पटक वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन जरुरी रहेको बताए । सापकोटाले विगतमा एकता गरेर पनि रक्षा गर्न नसकिएको भन्दै राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाललाई अगाडि बढाउन आवश्यक रहेको जिकिर गरे । उनले राष्ट्रियताको सवाल धेरै पेचिलो भएको भएको उल्लेख गर्दै सबै एकतावद्ध अघि बढ्न आवश्यक रहेको बताए । नेपाल नेप

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 305 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.