राजनीति

    Showing 3,551-3,560 of 7,545 items.
  • जसपा-जनमतले दिने, माओवादी, रास्वपा र एकीकृत समाजवादीले नदिने

    काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने भएको छ। पार्टीले वर्तमान सरकारलाई समर्थन गरिसकेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने जसपाका प्रवक्ता मनिसकुमार सुमनले जानकारी दिए। यता जनमतका प्रवक्ता सरदसिंह यादवले मत दिने बताए। ‘जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन्छ, तर, पार्टीले आधिकारिक निर्णय गरिसकेको छैन, भोलि शनिबार वा आइतबार बिहान संसदीय दलको बैठकले औपचारिक निर्णय गर्नेछ’, उनले भने।प्रधानमन्त्री ओलीले नेपालको संविधान बमोजिम यही साउन ६ गते (आइतबार) प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ। गत आइतबार र

    • प्रकाशित मितिः साउन ४, २०८१
    • 238 पटक पढिएको
  • कांग्रेसको १५ औँ महाधिवेशन : शेखरलाई सुजाताको ढाडस, शशांकको आश

    काठमाडौँ- नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले १५ औँ महाधिवेशन सभापतिमा शेखर कोइरालालाई समर्थन घोषणा गरेकी छन् ।उनले शेखरलाई शशांक कोइरालाले पनि समर्थन गर्ने विश्वास व्यक्त गरिन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले भनिन्,'हामी एकजुट हुनै पर्छ। हाम्रो बुबा र हजुरबुबाहरुले देख्नुभएको सपनालाई पूरा गर्नुपर्छ। त्यसका लागि शेखर दाइले लिडरसिप लिनुभएको छ ।'गएको १४ औँ महाधिवेशनमा सुजाताले सभापतिका प्रत्यासी प्रकाशमान सिंहको गुटबाट उपसभापति लडेकी थिइन्। शशांक भने तटस्थ बसेका थिए। तर, उनले देउवालाई समर्थन गरेको शेखरपक्ष नेताहरूको आरोप थियो। सभापति शेरबहादुर देउवा इतरपक्षबाट शेखर सभापतिमा उठ्न

    • प्रकाशित मितिः साउन ४, २०८१
    • 230 पटक पढिएको
  • विवादपछि उपसभामुखको स्पष्टीकरण : पदको गरिमा घटाएको छैन

    काठमाडौँ- प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूबारे अमेरिकी दूतावाससँग जोडेर आएका समाचारबारे ध्यानाकर्षण गराएकी छन्। आज शुक्रबार विज्ञप्ति जारी गर्दै  रानाले सन् २०२३ मार्च महिनामा यूएन सीएसडब्लू सम्मेलनमा जानेहरू कसैको पनि भिसाका लागि अनुरोध नगरेको दाबी गरेकी हुन्।उक्त कार्यक्रममा आफ्ना सहयोगीसमेत हुने भएकाले अन्तर्वार्ताका लागि अनुरोध गरेको कारण आफूले अमेरिकी दूतावासलाई अन्तर्वार्ताका लागि मिति राख्न मात्रै अनुरोध गरेको उनको दाबी छ।‘उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिईदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासला

    • प्रकाशित मितिः साउन ४, २०८१
    • 436 पटक पढिएको
  • एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा ३३ प्रतिशत महिला सुनिश्चित

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीमा ३३ प्रतिशत महिला र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित भएको छ । पार्टीले समावेशिताको अनुपात र सङ्ख्या निर्धारण गरी भूगोल, खुला र समावेशी क्षेत्रमा प्रतिनिधित्व सुनिश्चित गरेको हो। समावेशिताको अनुपात र सङ्ख्याअन्तर्गत दलित २०, आदिवासी जनजाति ४०, मधेसी २०, थारू नौ, मुस्लिम छ, अल्पसङ्ख्यक तीन र अपाङ्गता भएका व्यक्ति दुई प्रतिशत हुनेगरी प्रतिनिधित्वको सुनिश्चितता गरेको नेता सोमप्रसाद पाण्डेयले जानकारी दिए।समावेशीकरणको सिद्धान्तअनुसार समावेशी महिला र समावेशी खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ। य

    • प्रकाशित मितिः साउन ४, २०८१
    • 211 पटक पढिएको
  • ओलीलाई एमालेको १० बुँदे सुझाव

    काठमाडौँ- नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी ३ वर्षभित्र गर्न सकिने ठोस कार्य सुझाव दिएको छ। शुक्रवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर एमाले प्रतिनिधि मण्डलले सो सुझाव दिएको हो। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका २८ वटा विभागका सुझाव समेटेर प्रधानमन्त्रीलाई बुझाइएको जानकारी दिए। गत असार २१ केन्द्रीय बसेको पार्टी केन्द्रीय विभागहरूको बैठकले दिएको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० बुँदे सुझाव दिइएको ज्ञवाली बताए। उक्त बैठकले सात दिनको समय सीमा तोकेर प्रधानमन्त्रीलाई सुझाव दिन विभागहरूलाई निर्देशन दिएको उनले बताए।

    • प्रकाशित मितिः साउन ४, २०८१
    • 315 पटक पढिएको
  • प्रधानमन्त्री ओलीको राजनीतिक र आर्थिक सल्लाहकारमा रिमाल र खतिवडा नियुक्त

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा एमाले उपमहासचिव विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा युवराज खतिवडा नियुक्त भएका छन्।

    • प्रकाशित मितिः साउन ३, २०८१
    • 340 पटक पढिएको
  • रास्वपा : सत्तामा हुँदा भागबन्डा, बाहिरिएपछि भागबन्डाको विरुद्धमा आवाज

    काठमाडौँ- केही दिनअघि सम्म  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्तामा हुँदा भागबन्डाकै राजनीतिमा सीमित थियो। रास्वपाले भागबन्डाकै क्रममा दुई देशको राजदूत र एक राष्ट्रिय योजना आयोगको सदस्य पायो। योजना आयोगमा तत्काल अरनिको पाँडेलाई पठायो। यता राजदूतमा भने आफ्नो भागमा परेका चुन्न खुला प्रतिस्पर्धा गर्यो। यद्यपि, सत्ता परिवर्तन भएपछि ती राजदूतको नियुक्ति हुन सकेन। तर जे होस्, रास्वपाले सत्तामा हुँदा देखिनेगरी भागबन्डा गर्यो। भागबन्डाकै क्रममा रास्वपाले उपसभामुख पाएको छ। उपसभामुखमा रास्वपाकै नेत्रृ इन्दिरा राना बहाल छिन्। तर, सत्तामा निस्किएपछि रास्वपाले भागबन्डाको राजनीति अन्त्य गर्नुपर्ने

    • प्रकाशित मितिः साउन ३, २०८१
    • 272 पटक पढिएको
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

    काठमाडौँ- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारमा केही समयअघि बैठक सुरु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिपरिषद्को दोस्रो बैठक हो। पहिलो बैठक प्रधानमन्त्री ओलीले शपथ लिएकै दिन बसेको थियो। बैठकमा आज महत्वपूर्ण नियुक्तिहरु लिने तयारी गरिएको छ।

    • प्रकाशित मितिः साउन ३, २०८१
    • 251 पटक पढिएको
  • लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

    काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ।पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिए। वर्तमान सरकारलाई समर्थन गरेको लोसापका तर्फबाट नेता शरदसिंह भण्डारी श्रम तथा रोजगारमन्त्री छन्। प्रतिनिधिसभामा लोसपाका चार सांसद हुन्।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान बमोजिम यही साउन ६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ।  गत आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको

    • प्रकाशित मितिः साउन ३, २०८१
    • 160 पटक पढिएको
  • देशको अवस्था बदल्ने जिम्मेवारी आएको छ— केपी ओली

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताएका छन्। बिहीबार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको अवस्था अहिले राम्रो नभएको पनि बताए । देश प्रशंसा गर्न लायक भए पनि देशको अवस्था भने प्रशंसा गर्न लायक नभएको उनको भनाइ छ । उनले देशको इतिहास गौरवपूर्ण र प्रशंसा गर्न लायक भएको बताए । देशको भविष्य उज्ज्वल रहेको भए पनि अहिलेको अवस्था भने सन्तोष मान्न र खुशी हुन सकिने नरहेको उनको भनाइ छ । उनले भने, ‘देश समस्यामा छ । शरीरमा सन्चो छैन बिरामी छु भनेपछि यो हात चाहिँ  ठिकै छ भन्ने कुरा हुन्छ र ? ज्वरो च

    • प्रकाशित मितिः साउन ३, २०८१
    • 182 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा