धर्म/संस्कृति

    Showing १२१-१३० of ९७९ items.
  • वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

    काठमाडौँ। प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रूपकम श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपकम उत्पत्ति हुनुभएको वर्णन विभिन्न ग्रन्थमा गरिएको धर्मशास्त्रविद् तोयराज नेपालले राससलाई जानकारी दिनुभयो । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूप

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • ३०० पटक पढिएको
  • जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने

    जनकपुर । जनकपुरधामको जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने भएको छ ।जानकी नवमीको उपलक्ष्यमा भोली (शनिबार) बेलुका जानकी मन्दिर प्राङ्गणमा सवा लाख द्विप प्रज्ज्वलन गरिने हिन्दूवादी संगठन जानकी सेनाले जानकारी दिएको छ ।जानकी सेनाको अगुवाईमा विगत पाँच वर्षदेखि जानकी मन्दिरमा विशेष पर्वका बेला द्विप प्रज्ज्वलन गरिँदै आएको छ । द्विप प्रज्ज्वलनमा सम्पूर्ण जनकपुरवासीको सहभागिता हुने गर्छ ।यता, जानकी मन्दिरले भने भोलीको दिन भव्यताका साथ मनाउने मन्दिरका छोटे महन्थ राम रोशन दासले जानकारी दिएका छन् । उनले जनकपुर र नेपाललाई विश्वभरि चिनाउने माता सीताको जन्मोत्सवलाई धुमधामका साथ मनाईने बताए ।उनले भोली

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • २३२ पटक पढिएको
  • लोकतन्त्रलाई जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउन आवश्यक

    काठमाडौं— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रलाई जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।शुक्रबार लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश मार्फत उनले लोकतान्त्रिक आन्दोलनमा सहिद भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रलाई जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउन सक्नु नै सबैको साझा दायित्व रहेको बताएका हुन् ।उनले लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरू केवल इतिहासका पानामा सीमित हुन नहुने भन्दै ती उपलब्धिलाई जनताको दैनिक जीवनमा प्रत्यक्ष अनुभूत हुने बनाउनु सबैको साझा दायित्व भएको बताएका छन् ।थापाले वर्तमान समयमा अपेक्षा र उपलब्धिबीचको दूरी अ

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • ४७८ पटक पढिएको
  • आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै

    काठमाडौं— बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।विसं २०६३ वैशाख ११ गते जनआन्दोलनको दबाबपछि तत्कालीन राजा ज्ञानेन्द्रले विघटित प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेपालमा लोकतान्त्रिक परिवर्तनको नयाँ अध्याय सुरु भएको थियो। यही दिनलाई २०६४ सालदेखि लोकतन्त्र दिवसका रूपमा मनाउन थालिएको हो।संसद् विघटनपछि देशमा राजनीतिक अस्थिरता बढेको थियो। २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिएपछि सात दल र तत्कालीन नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भयो, जसले जनआन्दोलनलाई निर्णायक बनायो।लाखौँ जनता सडकमा उत्रिएपछि वैशाख ११ गते संसद् पुनस्र्थापना भयो। त्यसपछि २०६५ जेठ १५ गत

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • ४९१ पटक पढिएको
  • कम्युनिस्ट आन्दोलन संकटमा, गहन समीक्षा आवश्यकः माधवकुमार नेपाल

    काठमाडौं— नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन हाल गम्भीर संकटमा रहेको बताएका छन् ।नेकपा स्थापना दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले समग्र राजनीतिक अवस्था अन्योलपूर्ण रहेको उल्लेख गरे ।उनले भने, ‘अहिले सबैतिर एक प्रकारले भन्ने हो भने गहन चिन्तन गर्नुपर्ने अवस्था छ । आज कम्युनिस्ट आन्दोलन जुन संकटमा पुगेको छ, जुन संकटको अवस्थामा उभिएको छ सिंगो देशको राजनीति नै जसरी अन्योलताको मञ्चबाट अगाडि बढीरहेको छ । यो सबै कुराहरुको सन्दर्भमा कम्युनिस्ट पार्टीहरु, आन्दोलन र आफ्नो पार्टीको राम्ररी समिक्षा गर्न आवश्यकता छ ।’उनले कम्युनिस्ट आन्दोलन अपेक्

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • ५५८ पटक पढिएको
  • पुष्पलालको जिल्ला रामेछापमा पुष्पगुच्छा अर्पण

    रामेछाप— नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ स्थापना दिवसका अवसरमा कम्युनिष्ट पार्टीका महासचिव पुष्पलालको जन्म भएको रामेछाप जिल्लामा तीनलालको सालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ ।नेकपा एमाले रामेछापको आयोजनामा मन्थली स्थित तीनलाल पार्कमा नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल, प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको सालिकमा पुष्प गुच्छा चढाइएको हो । तीनैजनाको जन्म रामेछापमा भएको हो ।जहानियाँ राणा शासनकै समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोतीदेवी मिलेर

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • ५५० पटक पढिएको
  • ७७ औँ स्थापना दिवसमा खनालको सन्देश: गल्ती सच्याउँदै आन्दोलन पुनर्निर्माण गरौँ

    काठमाडौं— पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झालनाथ खनालले नेपाली कम्युनिष्ट आन्दोलनको ७७औँ स्थापना दिवसको सन्दर्भमा पार्टी र आन्दोलनलाई पुनर्गठन गर्न आह्वान गरेका छन् ।स्थापना दिवसको सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै खनालले ७७ वर्ष लामो सङ्घर्षपछि देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि सामाजिक–आर्थिक रूपान्तरण, शिक्षा, स्वास्थ्य, प्रशासन र संस्कृतिमा अपेक्षित परिवर्तन हुन नसकेको बताए । जनताका आधारभूत आवश्यकता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा सम्बोधन हुन नसक्दा व्यापक असन्तोष चुलिएको उनको भनाइ छ ।खनालका अनुसार यही असन्तोषका कारण ठुलो स

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • ५२४ पटक पढिएको
  • नेकपा स्थापना दिवसको कार्यक्रममा आज अध्यक्ष ओलीले सम्बोधन गर्ने

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।पार्टी केन्द्रीय कार्यालय सचिव डा।भीष्म अधिकारीका अनुसार दिउँसो २ बजे च्यासलमा आयोजना गरिने ७७ औँ स्थापना दिवसको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशा आदि विषयहरू समेटिने एक नेताले बताए ।अध्यक्ष ओलीलाई चैत १४ गते प्रहरीले गिरफ्तार गरेर चैत २६ गते रिहा गरेको थियो । अध्यक्ष ओली पित्त थैलीको पत्थरीको शल्यक्रिया गरेर वैशाख ५ गते घर फर्केका हुन् । हाल स्वास्थ्य लाभ गरिरहेका ओलीले पार्टी स्थापना दिवसका दिन नेता कार्यकर्

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • ५१७ पटक पढिएको
  • कम्यूनिष्ट आन्दोलन खडेरीको दुबो जस्तै फेरी मौलाउने प्रदीप ज्ञवालीको दाबी

    काठमाडौं— नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले कम्यूनिष्ट आन्दोलन खडेरीको दुबो जस्तै फेरी मौलाउने दाबी गरेका छन् ।नेपाल कम्यूनिष्ट पार्टीको स्थापनाको ७७औँ वर्षको अवसरमा नेता ज्ञवालीले स्थापनाकाल देखि नै विभिन्न धक्का,विभाजन र विरोध भाषा खेपे पनि यो आन्दोलन दुबो जस्तै हरेक खडेरी र दलनलाई चिर्दै पुन मौलाउँदै आएको दाबी गरेका हुन् ।ज्ञवालीले विगतको वर्ष कम्यूनिष्ट आन्दोलनका लागि सुखद नरहेको बताएका छन् । उनले यो असाधारण धक्कालाई आधार बनाएर केही व्यक्तिले आन्दोलन समाप्त भएको घोषणा गरेको उनले उल्लेख गरेका छन् ।‘बिचार धाराको मृत्यु र इतिहासको अन्त्यको घोषणा गर्ने फुकुवामा अचेल आफ्ना भविष्यवाणीप्रति पछु

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • ४९६ पटक पढिएको
  • विश्व पृथ्वी दिवस मनाइँदै

    काठमाडौं— आज (बुधबार) विश्व पृथ्वी दिवस मनाइँदै छ ।अप्रिल २२ का दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ । नेपालका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर यो विश्व पृथ्वी दिवस मनाइँदै छ ।सन् २००९ मा राष्ट्रसंघको ६३औँ महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ । पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनीकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने गरिएको हो ।

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • ५३३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.