काठमाण्डौ  ।   बझाङको दुर्गाथली गापा र केदारस्युँ गापाको बीचमा पर्ने बिनायकको डाँडा बाट जिप दु'र्घटना भएको छ। 

प्रारम्भिक जानकारी अनुसार ४ जनाको घ'टना स्थलमै मृ'त्यु भैसकेको र थप ४ जना ग'म्भीर घाइते भएको खबर आएको छ ।

मौसम पनि राम्रो नभएको र प्रहरी टाढा बुङ्गल बाट जानुपर्ने भएकोले घट'नास्थलमा पुगिसकेको छैन भन्ने छ। उक्त जिपमा कतिजना सवार थिए एकिन खुलेको छैन। हाल स्थानीय स्तर बाट उद्दारको कार्य भैरहेको छ।