काठमाण्डौ  ।  कर्मचारीको अरनखटन गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक छ सय ४६ जना नायब सुब्बा(नासु), खरिदार तथा कार्यालय सहयोगीहरूको सरुवा गरेको छ ।

केही दिन अघि मन्त्रालयले विभिन्न निकायमा कार्यरत अनङ्कित र श्रेणी विहीन कर्मचारीहरूलाई सरुवा तथा कामकाजमा खटाइको हो । यस अघि उपसचिव र शाखा अधिकृतको सरुवा गरिएको थियो। 

OM Sai Pathibhara Hospital

सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।