काठमाण्डौ । आइतबार तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा उपत्यकामा सार्बजनिक बिदा हुने भएको छ ।

OM Sai Pathibhara Hospital

गृहमन्त्रालयले एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकामा  सार्बजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।Screenshot_2024_0802_142801