काठमाण्डौ  ।   सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घले आज काठमाण्डौमा मानव साङ्लो प्रदर्शन गरेको छ । 

पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति भएको भए पनि कार्यान्वयन नगरेको भन्दै अभियानले काठमाण्डौको रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

OM Sai Pathibhara Hospital

प्रदर्शनमा सहभागी पीडितहरूले मुखमा मास्क र कालो टेप लगाएर विरोध जनाएका छन्  ।