काठमाडौँ- नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्।

झलनाथ खनाल सम्मानित नेता र घनश्याम भुसाल महासचिवमा दोहोरिएका छन् ।