काठमाण्डौ । दैलेखमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।IMG-20240417-WA0001 5

दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर बिहान १० बजेर ३४ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

OM Sai Pathibhara Hospital

यो परकम्प नभएर भूकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले बाह्रखरीलाई जानकारी दिए।