काठमाण्डौ। नेपाल प्रहरीका २० जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरुको बुधबार सरुवाको निर्णय भएको हो ।IMG-20240417-WA0001 11

गृहमन्त्री रवि लामिछानेले गरेको निर्णयअनुसार एसएसपीहरु बिश्व अधिकारी, ओम प्रसाद अधिकारी, तारादेबी थापा, दीप शम्शेर ज.ब.रा.लगायतको सरुवा भएको छ ।

OM Sai Pathibhara Hospital

साथै आवश्यक कारवाही गर्न गराउनु हुन सम्बन्धित सबै कार्यालयलाई प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ ।