काठमाण्डौ । नेपाल प्रहरीका १५६ जना प्रहरी वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असइ)मा बढुवाका लागि सिफारिस भएको छ।IMG-20240326-WA0001 8

प्रहरी हेडक्वाटरबाट बुधबार जारी भएको सूचनामा बढुवा समितिको सिफारिसमा पहिलो नम्बरमा बढुवा सिफारिस हुने वरिष्ठ प्रहरी हवल्दारमा बालकुमार खड्का रहेका छन् ।

OM Sai Pathibhara Hospital

दोस्रो नम्बरमा चन्द्रबहादुर गुरुङ र तेस्रोत नम्बरमा मोहसिंह ठगुन्ना रहेका असइ बढुवा सिफारिसमा परेका छन् । बढुवाको सिफारिसमा सबैभन्दा पुछार १५६ नम्बरमा कृष्णगोपाल परियार रहेका छ।