काठमाण्डौ । राष्ट्रिय अनुसन्धान विभागले २५२ जनाका लागि दरखास्त आह्वान गरेको छ ।IMG-20240326-WA0001 6

विभागअन्तर्गतको नेपाल विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचरका लागि दरखास्त आह्वान गरिएको छ ।

OM Sai Pathibhara Hospital

सूचना अनुसार २३४ सहायक सूचक, सुरक्षा गार्ड १६ र परिचर २ का लागि दरखास्त आह्वान गरिएको हो ।

सूचनाः