काठमाण्डौ । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले शुक्रबार ४ रिक्त डीआईजी पदमा बढुवा सिफारिस गरेको हो ।IMG-20240326-WA0001 4

डिआईजीमा बढुवा सिफारिस हुने एसएसपीहरुमा कृष्णहरि शर्मा पोखरेल एक नम्बरमा, दान बहादुर कार्की दोस्रोमा, मनोज केसी तेस्रोमा र राजन अधिकारी चौथोमा छन् ।

OM Sai Pathibhara Hospital

बढुवाका सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार सूचना प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।