एजेन्सी । भारतको पश्चिम बंगालस्थित मालदामा बिहीबार चट्याङबाट ११ जनाको मृत्यु भएको छ ।IMG-20240417-WA0001 8

उक्त घटनामा अन्य थुप्रै व्यक्ति घाइते भएको र उनीहरूको उपचार भइरहेको छ ।

OM Sai Pathibhara Hospital

मालदाका जिल्ला अधिकारी नितिन सिंघानियाका अनुसार मृत्यु हुनेमा तीन नाबालक छन् ।