काठमाण्डौ । नेपाल प्रहरीका २१ जना प्रहरी नायव निरीक्षकहरुलाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ।IMG-20240417-WA0001 8

बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार प्राविधिक प्रहरी समूहका २१ सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस गरिएको हो ।

OM Sai Pathibhara Hospital