काठमाण्डौ । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा कञ्चनपुर प्रहरीको नियन्त्रणमा रहेका उनी ५ लाख धरौटीमा विहीबार साँझ रिहा भएका हुन् ।IMG-20240417-WA0001 8

कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा विहीबार साँझ रिहा भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।