काठमाण्डौ । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूहका २११ जना प्रहरी जवान प्रहरी सहायक हवल्दारमा बढुवा सिफारिस भएका छन् ।IMG-20240417-WA0001 2

बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको हो ।

OM Sai Pathibhara Hospital

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।