काठमाण्डौ । सरकारले समस्याग्रस्त सहकारी समस्या समाधान गर्न व्यवस्थापन समिति गठन गरेको छ ।  IMG-20240417-WA0001 2

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले समितिको अध्यक्षमा उच्च अदालतका पूर्व न्यायाधीश रमण कुमार गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

त्यस्तै सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ ।