काठमाण्डौ  ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरीक्षकहरुको सरुवा भएको छ। साधारणतर्फ १६ र प्राविधिकतर्फ २ जना वरिष्ठ प्रहरी उपरीक्षकहरुको सरुवा भएको हो।IMG-20240326-WA0000(1)

सशस्त्र प्रहरी प्रवक्ता समेत रहेका एसएसपी राजेन्द्र खड्कालाई युएन तालिम शिक्षालय ककनीमा सरुवा गरेको छ । रविनराज कर्णजितलाई पर्वतीय उद्दार तालिम शिक्षालय मनाङ्ग र सुधीरजंग थापालाई हुल तथा दंगा व्यवस्थाापन तालिम शिक्षालय लामापाटनमा गरेको छ।

OM Sai Pathibhara Hospital

सञ्चार तथा इन्जिनियरिङ तर्फका इन्जिनियर प्रमोदकुमार शाह तेलीलाई प्राविधिक तालिम शिक्षालय काठमाडौँ र इन्जिनियर नानीराम हुमागाईंलाई कार्य विभागमा सरुवा गरिएको छ । 

यस्तो छ सरुवा सूची:-