काठमाण्डौ  ।  प्रहरीले अबैध भन्सार छली ल्याएको मोबाईल डिस्प्ले बरामद गरेको छ ।IMG-20240326-WA0000(1)

बाँकेको नेपालगंज उपमहानगरपालिका ४ बसपार्कस्थित कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका मोबाईल डिस्प्ले र ४०० पिस टच बरामद गरेको छ ।

OM Sai Pathibhara Hospital

प्रहरीले अन्दाजी ८ लाख बराबरको सामान बरामद गरेको हो । साथै आवश्यक कारबाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।