काठमाण्डौ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) का १६ नायब महानिरीक्षक (डिआइजी) को सरुवा गरेको छ ।IMG-20240326-WA0001

गृह मन्त्रालयको निर्णय अनुसार १६ जना डीआईजीको सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।सरुवासँगै सशस्त्र प्रहरीका बाहिनीपतिहरू परिवर्तन भएका छन्।

OM Sai Pathibhara Hospital

जसअनुसार नम्बर एक बराह बाहिनी सुनसरीमा शम्भु सुवेदी, नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरीमा कालीदास धौबजी, नेपाल नम्बर ३ गढीमाई बाहिनी मकवानपुरमा गणेशबहादुर ठाडामगरलाइ पठाइएको छ।

नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतमा दुर्गाप्रसाद भट्टराई, नम्बर ४ मुक्तिनाथ बाहिनी कास्कीमा कुलबहादुर नेम्वाङ र नम्बर ५ विन्ध्यवासिनी बाहिनी रुपन्देहीमा अभिकुमार खत्रीलाई पठाइएको छ भने ९ नम्बर पशुपतिनाथ बाहिनी काठमाडौँमा किशोर प्रधानलाई पठाइएको छ ।

यस्तो छ सरुवा सूची:-