मधेशप्रदेस  ।  सोमबार राति अपरेसनमा क्रममा वरिष्ठ सई पुज्य बिसीले बोकेकको पेस्तोल हराएको हो।IMG-20240417-WA0001 1

लागुऔषध अपरेसनमा पुज्य बिसीसहितको टोली खटिएको थियो। सोही समयमा पेस्तोल हराएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

OM Sai Pathibhara Hospital

रातिको ड्युटीमा जाँदा कतै मिसिङ भएको साथै उक्त पेस्तोलमा एउटा म्यागेजिन थियो । प्रहरीले अहिले उक्त पेस्तोल खोजिरहेको छ।