काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहका ७० जना हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ ।IMG-20240326-WA0001 4

शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई वरिष्ठ हवल्दार पदमा बढुवा गर्न सिफारिस गरेको हो ।

OM Sai Pathibhara Hospital

शुक्रबारको बैठकको निर्णयानुसार प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सञ्चारतर्फका प्रहरी हवल्दारहरुलाई सोही समूह, उपसमूहतर्फको प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवाका लागि गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।