काठमाण्डौ । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।भर्ना छनोट निर्देशनालय जंगी अड्डाले विभिन्न रिक्त पदमा दरखास्त माग गरेको हो।IMG-20240326-WA0001 3

सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा सार्वजनिक सूचना प्रकाशन गर्दै जंगी अड्डाले २६ सय १५ रिक्त पदमा आवेदन मागेको हो ।

OM Sai Pathibhara Hospital

नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार) पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ । जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

sena_G-1713495511.jpg