काठमाडौं । प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका आठ एसपीको जिम्मेवारी तोकिएको छ ।

प्रहरी प्रधान कार्यलयले शुक्रबार साँझ उनीहरुको जिम्मेवारी तोकेको हो । नयाँ एसपीहरुलाई आज नै दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।

OM Sai Pathibhara Hospital

IMG-20240326-WA0000

Screenshot_2024_0406_003853