काठमाडौँ । नेपाल प्रहरीका १६ जना प्रहरी उपरीक्षक(एसपी)हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले तराईका केही जिल्लासहित मातहतका निकायमा कार्यरत एसपीहरूको सरुवा गरेका हुन् ।IMG-20240326-WA0000