झापा  ।  झापाको कमल गाउँपालिका-२ स्थितमा जंगली हात्तीको आक्रमणबाट १ जना महिलाको मृत्यु भएको छ ।

हिजो राती साढे ११ बजे स्थानिय ५८ बर्षीया खड्ग माया लिम्बु छिमेकीको भुई तले झुप्री घरमा सुति रहेको अवस्थामा नजिकै रहेको जंगलबाट जंगली हात्ती आई आक्रमण गर्दा लिम्बुको घट्नास्थलमा नै मृत्यु भएको हो । 

OM Sai Pathibhara Hospital

मृतक लाशलाई पोष्टमार्टमको लागि दमक अस्पताल पठाईको छ भने, स्थानिय बासी र प्रहरीको सहयोगमा हात्तीलाई जंगलतर्फ लखेटिएको छ ।IMG-20240326-WA0000 4