काठमाण्डौ  ।    काठमाण्डौ बाट गोर्खा तर्फ जादै गरेको कार मुग्लिन देखी एक कि.मि. अगाडि  त्रीशुलीमा खसेको छ।

कारमा जम्मा ५ जना रहेको जनाइएको र दुर्घाटनामा परेका यात्रु गोर्खा न. पा. वडा न- ७ निवासी रहेको जनाइएको छ भने अहिले घटना स्थलमा नेपाल प्रहरी , ससस्त्र प्रहरी , विपत ब्याबस्थापन टोली सहित स्थानिय उद्धारमा जुटेका छन ।FB_IMG_1711773882619

OM Sai Pathibhara Hospital

काठमाडौबाट गोरखा जाँदै गरेको कार दुर्घटना हुँदा मृत्यु भएको र कारमा सवार ५ जनाकै पहिचान खुलेको छ।प्रहरीले जनाए अनुसार मृत्यु हुनेमा कार चालक गोर्खा न.पा.७ बस्ने बर्ष ३५ को अर्जुन शिर्मल रहेका छन। यस्तै कारमा सवार गोर्खा न.पा. ७ बस्ने बर्ष ४१ की हरिमायां रोकाय सोही स्थान बस्ने बर्ष ७० की जुनकिरी रोकाय ,बर्ष २८ की अन्जना रोकाय र बर्ष ९ को बालक आगमन नगरकोटी रहेका छन।

कारमै सवार गोरखा न.पा.७ बस्ने बर्ष १८ को दिवश रोकाय भने हाल सम्म फेला पर्न सकेका छैनन। उनको खोजतलास भइरहेको छ।

गोरखा जादै गरेको बा २ ज ४१९६ नम्बरको कार आज बिहान ७ बजेको समयमा चितवनको इच्छाकामना -५ स्थिति सिमलधारा सडकबाट त्रिशुली नदिमा खसेको थियो। उनिहरु काठमाडौमा आफन्तको दाहासस्कार गरेर फर्किदै गर्दा त्रीशुलिमा खसेको हो | 

IMG-20240326-WA0000 4

Screenshot_2024_0330_092626

Screenshot_2024_0330_090308

Screenshot_2024_0330_090320

FB_IMG_1711790415085