झापा  ।  आज शनिबार दिनभरि झापासहित पूर्वका केही जिल्लामा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।IMG-20240326-WA0000 4

पाडाजुङ्गी स्विचयार्डमा मर्मत कार्य हुने भएकाले दुहबीमा सटडाउन हुने हुदा आज बिहान ८ देखि दिउँसो १ बजेसम्म  विद्युत आपूर्ति नहुने प्राधिकरणले जनाएको छ ।

OM Sai Pathibhara Hospital

प्राधिकरणको अनारमनी र भद्रपुर वितरण केन्द्रले सूचना जारी गरी वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण स्थानहरुमा विद्युत अबरुद्ध हुने जानकारी गराएको छ ।